काठमाडौं । नेपालले पहिलोपटक एकदीवसीय विश्वकप खेल्ने सपना चकनाचुर पारेको छ । विश्वकप छनोट क्वालिफायरका लागि नेपालले उत्कृष्ट खेल खेल्दै जिम्बाब्बेको यात्रा तय भएको भएपनि विश्वकप छनोटबाट भने नेपाल बाहिरिएको छ । सिमित स्रोत र साधनका बिचमा नेपालले जस्तो प्रदर्शन गरेको छ, त्यो प्रशंशायोग्य नै छ । तर विश्वक्रिकेटका हस्ती देशहरु वेष्ट इन्डिज र जिम्बाब्बेसँगको…