Logo

बजेट कार्यान्वयनमा ध्यान देउ !

काठमाडौं । अर्थतन्त्र संकटको डिलैमा पुगेका बेला सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गरेको छ । अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक रहेका बेला सरकारले त्यसलाई केहीहदसम्म सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गरेको हो । आगामी आर्थिक वर्षमा सरकारले कुनै पनि नयाँ गाडी नकिन्ने, सरकारी कार्यालयमा थन्काइएका सवारी साधन बेच्ने, काठ आयातमा अर्बौ…