काठमाडौ । चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किए । आफ्नो भ्रमणलाई फलादायी भनेका प्रधानमन्त्री दाहाललाई भारतसँग भएका सम्झौता महत्वपुर्ण भएको समेत बताएका छन् । भ्रमण महत्वपुर्ण भएको प्रमाणका रुपमा भने नेपाल र भारतका बिचमा भएको व्यापार तथा पारवाहन सम्झौतालाई प्रधानमन्त्री दाहालले प्रस्तुत गरे । भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको…