Logo

६६ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, सबैभन्दा धेरै दिने नबिल, कुन बैंकले कति गरे लगानी ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूबाट १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आव ६६.०५ प्रतिशतले सेयर धितो कर्जा बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ प्रभाव भएको…