काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको असोज २९ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र बैंकको आउँदो २०औँ वार्षिक साधारणसभाबाट पारित…