Logo

ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह कर्जामा सहकार्य

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलंकारिक बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग विस्तार गर्न सहज कर्जा प्रवाह गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झदारी पत्रमा ग्लोबल आइएमई बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार…