Logo

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो अल इन वान खाता योजना, अब सबै सुविधा एउटै खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा महालक्ष्मी इन्भेस्टर्स शेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ । यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि– आस्बा तथा टीएमएस खाताको सुविधा…