Logo

ल्यान्डमार्क होटेल र प्रभु बैंकबीच छुट सम्झौता, पर्यटन–वित्तीय सहकार्यले सेवा बजार विस्तार

काठमाडौं । ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ। दरबारमार्गस्थित ल्यान्डमार्क होटेलमा सम्पन्न कार्यक्रममा प्रभु बैंकका प्रमुख विपणन अधिकृत रमेश कुमार श्रेष्ठ र विपणन प्रबन्धक दिना चित्रकार, साथै ल्यान्डमार्क होटेलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।…