काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् । पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता…