Logo

नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड

काठमाडौं । पेरु रिपब्लिकको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल–पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गरिएको छ ।  शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए। समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, परराष्ट्र…