Logo

अतिक्रमण हटाउने अभियान सुरु भएसँगै यस्तो देखियो विराटनगर (तस्विरहरु)

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा बजार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले सुरु गरेको फुटपाथ अतिक्रमण हटाउने अभियान सूरु भएको छ । शुक्रबार बिहानदेखि महानगरले बजार क्षेत्रका सडकपेटीमा राखिएका अनाधिकृत सामग्री हटाउन थालेपछि मुख्य व्यापारिक क्षेत्रमा खुलापन देखिन थालेको छ । उपप्रमुख शिल्पा निरला कार्की नेतृत्वको टोली स्वयं बजार क्षेत्रमा…