Logo

प्रचण्ड सरकारले हटायाे भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा, रास्वपाले समर्थन फिर्ता लिन सक्ने !

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा न्यनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुँदा नेपाली कांग्रेस सरकारमा आएपछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ । सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमबार…