Logo

इरीनालाई किड क्वीन नेपाल उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘किड क्वीन नेपाल २०२२’ को उपाधि रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षिया इरीना महर्जनले जितेकी छन् । नेप्लीज फेसन होमले राजधानीमा आयोजना गरेको प्रतियोगितामा सहभागी ९ देखि १४ वर्षसम्मका २५ बालिकालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । १८औं संस्करणको प्रतियोगितामा महर्जनले ‘मिस पब्लिक च्वाईस’ र ‘तस्वीर…