Logo

कला/साहित्य

‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित ‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण भएको छ ।

बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गरेका हुन् ।

जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निणर्य र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १ : ५६ बजे