Logo

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक

  काठमाडौं । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देल अभिनित संगीतिक भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ । गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत रहेको छ। बेनिशाले आफ्नै प्रोडक्शन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गरेकी हुन् ।…