Logo

ईमेज अवाड २२औँ संस्करणको मनोनयन सार्वजनिक, मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । ईमेज अवार्ड २२ औँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । होटल र्‍याडिसनमा शनिबार आयोजित एक समारोहमा आगामी असोज ३ गते हुने टुबोर्ग ईमेज अर्वाड अन्तर्गत १५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेको अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका…