Logo

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

काठमाडौं । डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् । काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ…