Logo

ओटीटीमा भविष्य खोज्दै यी अभिनेता

मुम्बई । सन् २०२२ मा एकपछि अर्को गर्दै ठूला बजेटका फिल्म फ्लप भए । जसकारण बलिउडका कलाकार ओटीटीतिर नजर बढाइरहेका छन् । कुनै समय पर्दामा आफ्नो नामलाई हिट बनाएका कलाकार अहिले धमाधम ओटीटीमा आफ्ना फिल्म रिलिज गरिरहेका छन् । सन् २०२३ मा कैयौं कलाकार थिएटरमा नभई ओटीटीमा भविष्य खोज्न देखिँदैछन् । बरुण धवन सन् २०२२…