Logo

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं । कोशी प्रदेशको प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रै अधिवेशन अन्त्य गरेका हुन् । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।