Logo

कोशी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्यो, महानगरले सुरु गर्यो खोप अभियान

विराटनगर । भारतमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सर्तकता अपनाइएको छ । सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान नै सञ्चालन…