Logo

प्रदेश १ : सञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश

‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन् । उनले यो विधेयकले संविधानप्रदत्त जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा…