Logo

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा रोल्पाका महरा नियुक्ति

दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा रोल्पाका जोख बहादुर महरा नियुक्ति भएका छन् । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले माघ २८ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीको सिफारिसमा महरा मन्त्रीमा नियुक्ति भएका हुन । लुम्बिनी प्रदेश सरकारमा अन्य नियुक्ति भएका मन्त्रीहरुले आज १ बजे…