Logo

लुम्बिनि प्रदेश सरकार गठनका लागि राजनीतिक दललाई आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । विश्वासको मत नपाएपछि…