Logo

लुम्बिनीका करोड बढिको नोट रद्दी बराबर

भैरहवा । लुम्बिनीमा १ करोड बढि मुल्य बरारबरको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किएको छ । लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा रखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ति मुद्राहरु मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले…