Logo

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ता र जसपाका तर्फबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ लिएका हुन् । तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै…