Logo

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसको अधिवेशन अन्त्य



काठमाडौं । लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो । दशौं बैठक बसेको लुम्बिनी प्रदेश सभामा यसबीच दुई पटक सरकार परिवर्तन भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ४३ बजे