Logo

करोड खर्च गरेर अध्ययनका विदेश पठाउन रोकौं : मन्त्री राणा

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा(सरोज थापा)ले आफ्ना सन्तानलाई स्वदेशमा लगानी गरेर उद्योग व्यवसायमा लाग्न अभिभावकहरूले सिकाउनुपर्ने बताएका छन् । एक करोडसम्म खर्च गरेर अध्ययनको वहानामा सन्तानलाई विदेश पठाउने गरेको बताउँदै राणाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरि उद्योग, व्यवसाय चलाउनुपर्ने बताएका हुन् । बिहीबार देउखुरीको लालमटियामा राप्ती…