Logo

लुम्बिनी प्रदेश

लुम्बिनि प्रदेशको वर्षे अधिवेशन अन्त्य



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बर्षे अधिवेशन अन्त्य गरेको छ । मंगलबार राति १२ बजेदेखि चालु वर्खे अधिवेशन अन्य गर्न मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहात उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ४३ बजे