Logo

प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै

एसेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको ल्हासा नदीको किनारमा नवनिर्मित करिडोरले प्राचिन शहर ल्हासालाई थप आकर्षित बनाएको छ । १३ सय वर्षभन्दा बढीको इतिहास बोकेको ल्हासालाई  नवनिर्मित संरचनाहरुले नयाँ आकार दिएको मात्र छैन् आधुनिकतालाई परम्परागत आकर्षणसँग मिसाउँदै लगेको छ । ल्हासाको शहरी पानी प्रणाली पुनस्र्थापना परियोजनाको दोस्रो चरणको एक भागको रूपमा करिडोर कार्यक्रम…