Logo

नेतान्याहूको घोषणापछि इरानले गर्‍यो अमेरिकासँग वार्ता रोक्ने निर्णय

काठमाडाैं । इरानको सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले मध्यस्थता मार्फत अमेरिकासँगको वार्ता स्थगित गर्ने निर्णय गरेको छ । इरानले लेबनान युद्धविराम पनि युद्धविरामको एउटा सर्त भएको र अहिले लेबनानसहित सबै मोर्चामा यो युद्धविराम उल्लङ्घन भइरहेको बताएको छ, त्यसैले इरानको वार्ता टोलीले अप्रत्यक्ष वार्ता रोक्ने निर्णय गरेको छ । प्रतिवेदनका अनुसार लेबनान र गाजामा इजरायली…