एजेन्सी। भारतको कर्नाटक राज्यको पश्चिम बेङ्गलुरुमा एक नेपाली दम्पतीले घरमालिकलाई बेहोस बनाएर गहना र नगद लुटेको आरोप लागेको छ। पीडित ५४ वर्षीया स्त्री रोग विशेषज्ञ डा. ललिता डिसेम्बर ३ का बिहान आफ्नै शयनकक्षको ढोका नजिक बेहोस अवस्थामा फेला परेकी थिइन्। परिवारका अनुसार उनीहरूले एक महिना अघि परिचित मध्यस्थकर्तामार्फत नेपालबाट आएको उक्त दम्पतीलाई घरेलु कामदारका रूपमा…