Logo

नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीलगायत उत्तरी क्षेत्रहरुमा तापक्रमले रेकर्ड तोडेको छ । तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।भारतको मौसम विज्ञान विभागका विज्ञहरूले देशका केही भागहरूमा बिहीबार र शुक्रबारसम्म अत्यधिक गर्मी रहने र बाहिरी कामदारहरूका लागि प्रमुख चुनौतीहरू खडा गर्ने भविष्यवाणी गरेका छन्।‘तातो मौसमले हामीलाई धेरै समस्यामा पारेको छ। साँझमा पनि ४२ वा…