Logo

विश्व बजारमा चीनले ल्यायो रोबोट भ्याकुम क्लिीनर

काठमाडौँ । चीनले विश्व बजारमा रोबोट भ्याकुम क्लिीनर ल्याएको छ । चीनले उत्पादन गरेका यस्ता रोबोटिक भ्याकुम क्लिनरहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेका छन् । पछिल्लो तथ्यांकअनुसार पश्चिमी युरोपमा बिक्री हुने कुल रोबोट भ्याकुममध्ये करिब ६० प्रतिशत हिस्सा चीनियाँ ब्रान्डको रहेको छ । सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा यो प्रवृत्ति अझ बलियो देखिएको…