Logo

घरेलु मैदानमा लिभरपुल माथी म्यान्चेस्टर माथी फराकिलो जीत

काठमाडौं । म्यानचेस्टर सिटीले लिभरपुुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुल बिरुद्ध ४–१ को एक पक्षीय जीत हासिल गरेको हो । घरेलु मैदानमा सिटी बिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा…