Logo

विराट गोल्डकप फुटबलको तयारी सुरू गरिँदै

विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको विराटनगरमा सञ्चालन हुने ‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी सुरु भएको छ । माघ १५ गते हुने विराट गोल्डकप ट्रष्टको अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको तयारी पनि अघि बढाइने भएको हो । ट्रष्टका उपाध्यक्ष किशोर शाहीले आगामी माघ १५ गतेको अधिवेशनले गोल्डकपको तयारी थाल्ने जनाए । २०१८ सालबाट महेन्द्र गोल्डकपको…