Logo

यू- २० फिफा विश्वकप पुरुष फुटबलको उपाधि उरुग्वेले जित्याे

काठमाडाैं । यू- २० फिफा विश्वकप पुरुष फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको फाइनलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले उपाधि उचालेको हो । अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको ८६ औं मिनेटमा उरुग्वेले गोलको खडेरी तोडेको थियो । उरुग्वेका लुसियानो रोड्रिगेजले गोल गर्दै उपाधि नै दिलाए । उरुग्वेले फाइनल खेलेको तेस्रो पटकमा…