Logo

अष्ट्रेलियालाई सातौंपटक महिला विश्वकपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौंपटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो । यसअघि उसले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो । अष्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर चार बलमा सबै…