Logo

सीप र अनुदानबाट पर सुन्तलाको खेती

रामेछाप । कुनै आधुनिक ज्ञान, सीप र प्रविधि, न कुनै प्राविधिक सहयोग । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका किसानले आफ्नै हिसाबले परम्परागत रूपमा सुन्तला खेती लगाउँदै आएका छन् । दोरम्बा शैलुङका केही वडाकाको भूगोल सुन्तला खेतीको लागि उपयुक्त हावापानी भएको क्षेत्रमा पर्छ । यहाँका दोरम्बा, टोकरपुर, गुन्साल र लखनपुरका दुईवटा वडा सुन्तला खेती हुने गरेको छ…