Logo

धान उत्पादनमा यो वर्ष उल्लेख्य बृद्धि

विराटनगर । अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य बृद्धि भएको छ । यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्मकै बढी उत्पादन…