Logo

केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो

एजेन्सी : क्वीज शो `कौन बनेगा करोडपति` (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन्…