Logo

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

१९ मंसिर, काठमाण्डौं : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ। राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो ।सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ। ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि…