Logo

न्यायाधीश पत्नी भन्छिन्- ‘मेरा पतिलाई आरजु र रक्षामन्त्रीको संरक्षण छ’

काठमाडौं । पछिल्ला केहीदिन काठमाडौं भृकुटीमण्डपको माहोल अलिक भिन्न छ । जहाँ तीनसाता पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज र लघुवित्त पीडित जनताको क्रन्दन चर्को रुपमा सुन्न पाइन्छ । उनीहरु निरन्तर संघर्षमा छन् । सडक आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डकै एक किनारामा केही व्यक्ति आमरण अनसनमा छन् । उनीहरु कहिले माइतीघर मण्डला, कहिले रत्नपार्कको शान्तिबाटिकामा…