काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारहरुमा यसको प्रभाव देखिन थालेको छ । केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ । गण्डकी र कर्णालीका मुख्यमन्त्रीले बुधबार नै पदबाट राजीनामा दिएका छन् । १४ महिनाअघि २०७९ पुस १० मा निर्माण भएको समीकरण दुई महिनामै टुटेर नेपाली…