Logo

ठूला दलका पुरानै घोषणापत्र

यतिबेला नेपालका ठूलाठूला दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मङ्गसिर ४ मा हुने निर्वाचनका लागि आ–आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र जारी गरी सकेका छन् ।घोषणापत्र सार्वजनिक गर्न होडबाजी नै चलेको थियो । सोही अवसरमा नेपाली कांग्रेस पार्टीले कार्तिक १२ गते शनिबार आफ्नो घोषणापत्र सार्वजनि गर्‍यो । नेपाली कांग्रेसको संकल्प पत्र ‘संविधानको रक्षा स्थायित्व र…