Logo

रोल्पाको जलजलामा साउने पूर्णिमा अर्थात जनैपूणिर्मामा भव्य पुजा !

रोल्पा । जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ । जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ । साउने पूर्णिमा अर्थात जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पुजा सम्पन्न भएको छ । पुजामा…