Logo

सूचनाका बेनामी स्रोतः पत्रकार भ्रममा पर्ने भय

असार २१ गते मङ्गलवार बिहान राजधानीका केही अखबारमा सन्‌सनीखेज भन्न मिल्ने समाचार निस्केको थियो। भएछ के भने अघिल्लो दिन अर्थात् सोमवार बिहान लैनचौरस्थित् भारतीय दूतावासमा उनीहरूकै एक सुरक्षाकर्मीको ज्यान गएछ। पहरेदारीमा खटिएकै बखत ३२ वर्षीय दीपक सिंहको आफ्नै साथमा रहेको बन्दूक पड्केर लागेको गोलीबाट मृत्यु भएको कुरो उल्लेख छ। यसबारे दूतावासले गराउने छानबीनको नतीजा सार्वजनिक…