Logo

खर्च विवरण नबुझाएपछि कर्णालीका ८२ जनप्रतिनिधिलाई जरिवाना

सुर्खेत । कर्णाली प्रदेशका ८२ जना जनप्रतिनिधिले स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले उनीहरूलाई जरिवाना तोकेको छ । यसरी जरिवानामा पर्नेहरूमा २६ जना नगरपालिकाका प्रमुख तथा उपप्रमुख र ५६ जना गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष रहेका छन् । नगरपालिकातर्फ रूकुमको आठबीसकोटका प्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाही छन् । यस्तै सल्यानको बनगाड कुपिण्डे…