काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । नेतृत्वमाथि नै सार्वजनिक रुपमा…