विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग रणनीतिक सम्बन्ध बढाएर चीनको प्रभाव रोक्न चाहन्छ भने भारत दक्षिण एशियामा चीनको प्रभाव रोक्न अमेरिकासँग साझेदारी चाहन्छ । चीन, भारत र अमेरिकाको यो त्रिकोणीय टक्करको प्रभाव नेपालमा प्रत्यक्ष रुपमा परिरहेको छ ।….लुम्बिनीमा गर्न लागिएको बौद्ध सम्मेलनमा ९ जना नोवेल पुरस्कार विजेताको उपस्थिति गराउने नाममा विवादित तिव्बती…