Logo

नेपाल–भारत सिमानामा अनिवार्य आवस्यक तारबार र राहदानी प्रणाली

काठमाडौं । नेपाल–भारत सिमानामा तारबार लगाउने बारेमा वहस भएको धेरै भएको छ । खासगरि, नेपालको सुरक्षा र सामाजिक वातावरण बिग्रनुमा भारतसंगको खुल्ला सिमाना मुख्य कारक देखिएको हो । भारतसंग नेपालको खुल्ला सिमाना भएकोले भारत तर्फका अनेक प्रकारका आपराधिक गतिविधि नेपाल भित्रिएका छन् । नेपालका लागि यो निकै टाउको दुखाईको बिषय भएको छ । यस बिषयमा…