Logo

स्थानीय तहको निर्वाचनमा दल होइन, व्यक्ति चुनौं

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान पश्चात नेपालको संघीय संरचना अनुसार निर्धारण भइ दोस्रो कार्यकालका लागि हुन लागेको स्थानीय तहहरुको चुनाव नेपाल सरकारले आउँदो बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सरकारको निर्णयानुसार निर्वाचनको लागि आवश्यक सम्पूर्ण प्रकृया र आवश्यक भौतिक तथा प्राविधिक सेवा सहितको बन्दोबस्तीका सामाग्रीहरु खरिदको काम समेत अगाडी बढाई सकेको छ…